डिनको गाडी चोर्ने आरोपी पक्राउ
bishowkhabar.com · Thu Jul 23 06:53:10 GMT 2026

काठमाडौं– सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोरीमा संलग्न एक जना आरोपीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–१३ स्थित हिमालीटोल घर भएका २३ वर्षीय नीराजन कुँवर छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)