काठमाडौंमा जग्गाको सरकारी मूल्य बढ्यो : दरबारमार्ग - न्युरोड महँगो, सबैभन्दा सस्तो कहाँ ?
aarthiknews.com

काठमाडौं। नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा जग्गाको सरकारी (न्यूनतम) मूल्यांकन बढाइएको छ। भूमि प्रशासन कार्यालयहरूले चालु आर्थिक वर्षका लागि अधिकतम १० प्रतिशतसम्म सरकारी मूल्य वृद्धि गरेका हुन्।
सरकारी मूल्य बढेसँगै अब जग्गा खरिद–बिक्री गर्दा रजिस्ट्रेसन शुल्क, पुँजीगत लाभकर, मालपोत दस्तुर, थैली अंक तथा बैंकिङ प्रयोजनका मूल्यांकनमा समेत प्रत्यक्ष असर पर्ने भएको छ। घरजग्गा कारोबार पछिल्ला केही वर्षदेखि अपेक्षाकृत सुस्त रहे पनि सरकारी मूल्य भने बढाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)