इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
nepalnews.com · Thu Jul 23 07:07:54 GMT 2026

वासिङ्टन डीसी। अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले इरानविरुद्धका सैन्य अभियानलाई केन्द्रमा राखेर तयार गरिएको ९५ अर्ब अमेरिकी डलरको बजेट ढाँचा बुधबार पारित गरेको छ।
झिनो मतान्तरले स्वीकृत भएको यो प्रस्ताव अब सिनेटमा पुग्नेछ र त्यहाँ यसको अनुमोदन हुने–नहुनेबारे अझै अनिश्चितता रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)