छिटोभन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ- प्रचण्ड
setopati.com · Sun Jun 28 10:10:00 GMT 2026

नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले वामपन्थी र देशभक्तहरू ढिला नगरी एक हुनुपर्ने बताएका छन्।
उनले अहिल्यै, आजै सहकार्य गर्नुपर्ने पनि बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)