भेनेजुएला भूकम्पमा चमत्कार: ३२ घण्टापछि भग्नावशेषबाट १८ दिनको शिशुको जीवितै उद्धार
barnanmedia.com · Sun Jun 28 10:08:20 GMT 2026

अन्तर्राष्ट्रिय ब्युरो:
भेनेजुएलामा हालै गएको विनाशकारी जुम्ल्याहा भूकम्पपछि उद्धार कार्य जारी रहँदा एउटा अद्भुत र चमत्कारिक घटना सार्वजनिक भएको छ। भूकम्पका कारण ढलेको आवासीय भवनको भग्नावशेषमुनि झन्डै ३२ घण्टासम्म पुरिएका १८ दिनका एक नवजात शिशुलाई उद्धारकर्मीहरूले जीवितै बाहिर निकालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)