रसुवा बाढीमा नेपालसहित ३३ देशका नगारिक सम्पर्कविहीन
lokaantar.com

रसुवामा आएको बाढीपछि हालसम्म नेपालसहित ३३ देशका नागरिक सम्पर्कविहीन भएको पाइएको छ ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार सम्पर्कविहीन हुनेमा भारतीय नागरिक बढी छन् । भारतीयमात्रै १७८ सम्पर्कविहीन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)