कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
ratopati.com · Thu Jul 23 07:13:24 GMT 2026

तेहरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)ले कुवेतस्थित अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गरी प्याट्रियट मिसाइल प्रतिरक्षा प्रणाली, सैन्य उपकरण, हेलिकप्टर र ड्रोनमा क्षति पुर्याएको दाबी गरेको छ । यो जानकारी इरानको अर्धसरकारी समाचार संस्था फार्स न्युजले सार्वजनिक गरेको हो ।
आईआरजीसीका अनुसार अमेरिकाले स्ट्रेट अफ होर्मुजमा गरेको हस्तक्षेपको प्रतिकारस्वरूप कुवेतको अली अल–सालेम वायुसेना अड्डामा रहेको अमेरिकी सैन्य उपकरण गोदाम र प्याट्रियट मिसाइल प्रणालीलाई लक्षित गरी आक्रमण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)