मेस्सी उत्कृष्ट खेलाडी घोषित
neplays.com · Thu Jul 23 07:17:00 GMT 2026
काठमाडाैं। अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई फिफा विश्वकप २०२६ को उत्कृष्ट खेलाडी घोषित गरेको छ।
विश्वभरका १२१ देशका ४७२ खेल पत्रकारको सहभागितामा गरेको मतदानको आधारमा मेस्सीले कुल १,१७९ अंक प्राप्त गर्दै फ्रान्सका किलियन एम्बाप्पे (७१७ अंक) र इङ्ल्यान्डका जुड बेलिङ्घम (४७० अंक) लाई पछि पारेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)