शिक्षामन्त्री पोखरेलविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै नारा लगाउने विद्यार्थी नेताहरु पक्राउ
kathmandupati.com · Thu Jul 23 07:19:28 GMT 2026

काठमाण्डु – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध विद्यार्थीले विरोध प्रदर्शन गरेका छन्।
त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा पुगेका मन्त्री पोखरेलविरुद्ध विद्यार्थीले नाराबाजी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)