मनिलामा अमेरिका र रुसका विदेशमन्त्रीबीच भेटवार्ता हुँदै, युक्रेन युद्ध अन्त्यका बारेमा छलफल हुने
clickmandu.com · Thu Jul 23 07:21:25 GMT 2026

एजेन्सी । अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले बिहीबार फिलिपिन्समा रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गर्दैछन् । त्यहाँ उनले युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाले मध्यस्थता गर्ने सम्भावनालाई पुनर्जीवित गर्ने अपेक्षा गरिएको छ ।
रुबियो र लाभरोभबीचको यो भेट मनिलामा आयोजित दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) को कार्यक्रममा दक्षिणपूर्वी एसियाली विदेशमन्त्रीहरूको जमघटका क्रममा हुन लागेको उच्चस्तरीय भेटवार्तामध्ये एक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)