अतिथि देवो भवः कि क्षेत्रीय विभाजन? हर्क साम्पाङको पछिल्लो अभिव्यक्तिमाथि चौतर्फी आलोचना र समर्थन
barnanmedia.com · Thu Jul 23 07:13:43 GMT 2026

काठमाडौँ, साउन ७ ।
आफ्ना सीधा र तिखा अभिव्यक्तिका कारण सधैँ चर्चामा रहने श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सङ्घीय सांसद हर्कराज राई साम्पाङको एउटा नयाँ सामाजिक सञ्जाल पोस्टले फेरि नयाँ तरंग पैदा गरेको छ। जनकपुरमा हालै घटेको एक घटनाको सन्दर्भलाई जोड्दै सांसद साम्पाङले ‘हामीलाई जनकपुरमा अपमान गरे पनि हाम्रो क्षेत्रमा कसैलाई अपमान नगर्नू’ भन्ने आशयको धारणा सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा ठूलो बहस छेडिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)