बालेन भारततर्फ झुकेपछि बेइजिङ जाने तयारीमा रवि
bishowkhabar.com · Thu Jul 23 07:20:24 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आगामी साउन अन्त्यतिर चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँचदिने चीन भ्रमणमा जाने तयारीमा छन् ।
भ्रमणका क्रममा उनले चिनियाँ विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिष्ट पार्टीका उच्च नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)