बाढी पीडितलाई आइएमई लाइफ इस्योरेन्सले १ करोड सहयोग गर्ने
clickmandu.com · Thu Aug 27 11:58:44 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको तत्कालीन उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक सहयोग प्रदान गरेको छ ।
कम्पनीले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १ करोड (एक करोड रुपैयाँ) आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)