मनिलामा अमेरिका–रुसबीच युक्रेन युद्धबारे उच्चस्तरीय छलफल
khabarhub.com · Thu Jul 23 07:22:36 GMT 2026

मनिला – दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) को शिखर सम्मेलनका क्रममा फिलिपिन्सको राजधानी मनिलामा बिहीबार अमेरिकी र रुसी शीर्ष कूटनीतिज्ञबीच युक्रेन युद्ध तथा द्विपक्षीय सम्बन्धका विषयमा उच्चस्तरीय छलफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)