ललितपुरका तीन खाद्य व्यवसायमा निरीक्षण, सरसफाइ सुधार र गुणस्तर कायम गर्न निर्देशन
halokhabar.com · Thu Jul 23 07:23:00 GMT 2026

×
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्राप्त गुनासोका आधारमा आकस्मिक (र्यापिड रेस्पोन्स मोडालिटी) बजार अनुगमनअन्तर्गत ललितपुरका तीन खाद्य व्यवसायमा निरीक्षण गरी आवश्यक निर्देशन दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)