कोशी सरकारले बाढी प्रभावित क्षेत्रमा ३ करोड सहयोग गर्ने
nepalpress.com · Thu Aug 27 11:56:05 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि ३ करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले विपद्को यस घडीमा प्रदेश सरकारको तर्फबाट राहत तथा उद्धारका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)