कम्पनी ऐन संशोधन विधेयकः पूर्वाधार र जलविद्युत् क्षेत्र विरोधी प्रावधान हटाउन इप्पानको माग
clickmandu.com · Thu Jul 23 07:33:22 GMT 2026

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले प्रस्तावित कम्पनी ऐनको दफा ४१ पूर्वाधार र जलविद्युत् क्षेत्र विरोधी प्रावधान भएको जनाएको छ ।
सरकारले ल्याउन लागेको नयाँ कम्पनी ऐन (संशोधन) विधेयकका उक्त प्रावधानले जलविद्युत् तथा पूर्वाधार क्षेत्रको लगानी र वित्तीय व्यवस्थापनमा गम्भीर असर पार्ने भन्दै इप्पानले असन्तुष्टि जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)