सचिवलाई रोकेर खुट्टा भाँच्ने मन्त्रीका स्वकीयलाई न्युयोर्क उडाएपछि मन्त्रालयमा हंगामा?
barnanmedia.com · Thu Jul 23 07:22:17 GMT 2026

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघीय बसोबास (युएन हेबिट्याट) सम्बन्धी कार्यक्रममा मन्त्रालयका सचिव गोपाल सिग्देललाई नपठाई आफ्नै सचिवालयका सचिव सन्तोष पाण्डेलाई पठाएका छन् ।
पाण्डे न्युयोर्क पुगी कार्यक्रममा सहभागी भएर फर्किसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)