बाढीको प्रभाव र क्षतिबारे सभामुख अर्यालले गरे छलफल
makalukhabar.com · Thu Aug 27 11:55:32 GMT 2026

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको अवस्था, बाढीबाट भएको जनधनको क्षति तथा सङ्घीय संसद् र संसद् सचिवालयका काम कारबाहीमा पर्न सक्ने प्रभावका बारेमा छलफल गरेका छन् ।
सभामुख अर्यालले आज सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव, राष्ट्रियसभाका सचिव तथा सचिवालयका सम्बन्धित पदाधिकारीसँग छलफल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)