नागरिक पूर्वाधारमा अमेरिकाले आक्रमण गरे खाडी राष्ट्र खरानी बनाइदिने इरानको चेतावनी
bishowkhabar.com · Thu Jul 23 07:38:06 GMT 2026

काठमाडौं– अमेरिका–इरान युद्ध चर्किँदै जाँदा मध्यपूर्वमा तनाव थप बढेको छ ।
अमेरिकी सेनाले लगातार १२औँ रात इरानमा हवाई आक्रमण जारी राखेको छ भने इरानले आफ्नो पूर्वाधारमा आक्रमण भए शक्तिशाली र निर्णायक जवाफ दिने चेतावनी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)