अनुदानको राँगा रास्वपाका नेताले आफूखुसी बिक्री ४० हजार रकम हिनामिना
newsofnepal.com · Sat Aug 29 23:43:03 GMT 2026

उदयपुर ।
उदयपुरको रौतामाई गाउँपालिकाले वडा नं ७ मा रहेको पुँवारे कृषि सहकारी संस्थालाई अनुदानमा उपलब्ध गराएको बिउ रागो संस्थाको निर्णय विना नै आफूखुसी कोषाध्यक्षका पति रास्वपाका नेताले बिक्री गरेर ४० हजार रकम हिनामिना गरेको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)