एसियन गेम्स : नेपालले समूह चरणमा अफगानिस्तान र जापान भिड्ने
setopati.com · Thu Jul 23 07:50:00 GMT 2026
जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्समा नेपालको पुरुष क्रिकेट टोलीले समूह चरणमा टेस्ट टोली अफगानिस्तान र आयोजक जापानसँग खेल्ने भएको छ।
आज भएको समूह चरणको ड्रमा नेपालले अफगानिस्तान र जापानसँग खेल्ने तय भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)