चीनको साताव्यापी भ्रमणमा निस्किए पूर्व प्रधानमन्त्री झलनाथ खनाल
nepallive.com · Thu Jul 23 07:45:30 GMT 2026

काठमाडौँ – पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल जनवादी गणतन्त्र चीनको मैत्रीपूर्ण निमन्त्रणामा साताव्यापी भ्रमणका लागि चीन प्रस्थान गरेका छन् ।
खनाल सिचुवान एयरलाइन्सको उडानमार्फत बिहीबार चीनको बेइजिङ गएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)