घुससहित आन्तरिक राजश्व कार्यालयका कर अधिकृत पक्राउ
annapurnapost.com · Thu Jul 23 07:45:07 GMT 2026

सिरहा : आन्तरिक राजश्व कार्यालय लहान,सिरहाका कर अधिकृत युवराज पाल पाँच लाख घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुससहित नियन्त्रणमा लिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङले पाँच लाख घुससहित कर अधिकृत पाल पक्राउ परेको पुष्टि गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)