अमेरिकी आक्रमण र इरानी चेतावनीसँगै तनाव उत्कर्षमा
khabarhub.com · Thu Jul 23 07:57:00 GMT 2026

एजेन्सी – अमेरिका र इरानबीच जारी युद्धले मध्यपूर्वमा तनाव झन् तीव्र बनाएको छ । पछिल्ला घटनाक्रममा अमेरिकी हवाई आक्रमण विस्तार हुनु, इरानको कडा प्रतिकार चेतावनी, हुथी विद्रोहीको समुद्री गतिविधि, कुवेतको हवाई सुरक्षा सक्रिय हुनु तथा तेलको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)