नेपाल फर्केर आफूपक्षीय भेलामा जालान् देउवा?
setopati.com · Thu Jul 23 07:56:28 GMT 2026

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा साउनभित्रै स्वदेश फर्कने तयारीमा छन्।
बिपी स्मृतिमा साउन ६ गते विज्ञप्ति निकालेर देउवाले ‘नेपाली भूमिमा पुन: पाइला टेक्दै छु’ भनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)