राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
kendrabindu.com · Thu Jun 04 12:46:21 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन विधेयक, २०८१’ माथि छलफल प्रारम्भ भएको छ ।
राष्ट्रियसभाबाट गत माघ २३ गते पारित भएको सो विधेयकमा प्रतिनिधिसभाको समितिमा छलफलका लागि पठाइएको थियो । समितिको आजको बैठकमा विधेयकमाथि परेका संशोधन र विज्ञसमेतको सुझावका आधारमा विधेयकलाई परिस्कृत गर्न सदस्यहरूले जोड दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)