अभिकले जिते एसईई कप चेसको उपाधि
baahrakhari.com · Sun Jun 23 17:38:19 UTC 2024
काठमाडौं । हिमालयन चेस एकेडेमीले आयोजना गरेको गोल्डेनगेट एसईई कप–२०२४ र्यापिड चेस प्रतियोगिताको उपाधि अभिक शाहले जितेका छन् ।
उनले स्विस प्रणालीको आधारमा सात राउन्डमा सञ्चालित प्रतियोगितामा अपराजित रहँदै ६.५ अंक बनाएर आइतबार उपाधि जितेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)