ताप्लेजुङबाट झन्डै १९ करोड राजश्व सङ्कलन
nagariknews.nagariknetwork.com · Thu Jul 23 07:54:06 GMT 2026

आर्थिक वर्ष २०८२।८३ मा ताप्लेजुङबाट झन्डै १९ करोड हाराहारी राजश्व सङ्कलन भएको छ।
कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका लेखापाल मनकुमार सङ्ग्रौलाका अनुसार आर्थिक वर्ष ०८२।८३ मा १८ करोड ९३ लाख १८ हजार ३० रुपैयाँ राजश्व सङ्कलन भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)