झापा अर्जुनधाराका १८ परिवारलाई धनीपुर्जा वितरण
nepalpress.com · Thu Jul 23 08:06:54 GMT 2026

झापा । जिल्ला भूमि समस्या समाधान समिति झापाले अर्जुनधारामा गाउँपालिकामा अव्यवस्थित बसोबास गरेका १८ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा सरकारको प्राथमिकताको आधारमा धनीपूर्जा वितरण गरिएको समितिले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)