गृह मन्त्रालयको जिम्मेवार मानिस हुँ भन्दै हिँडेका व्यक्ति पक्राउ
setopati.com · Sun Jun 28 10:20:53 GMT 2026

गृह मन्त्रालयको जिम्मेवार व्यक्ति हुँ भन्दै प्रहरी कार्यालयमा पहुँच राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौंको कोटेश्वरस्थित खरिबोट क्षेत्रबाट एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)