श्रीलंकासँग पनि पाँच सेटमै पराजित, नेपालको लगातार दोस्रो हार
neplays.com · Thu Jul 23 08:13:00 GMT 2026
काठमाडौं। पाकिस्तानमा जाराी काभा मेन्स भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गत नेपालले समूह चरणको दोस्रो खेलमा श्रीलंकासँग ३–२ सेटले पराजय बेहोरेको छ।
इस्लामाबादमा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले पहिलो सेट १८–२५ ले गुमाएको थियो। त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै नेपाल २–१ को अग्रता बनाउन सफल भयो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)