नियुक्ति र बढुवामा अब राजनीतिक दबाब चल्दैन : शिक्षामन्त्री पोखरेल
nagariknews.nagariknetwork.com · Thu Jul 23 08:02:56 GMT 2026

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने सरकारको प्रतिबद्धता दोहोर्याएका छन्।
उनले आगामी चार वर्षभित्र विश्वविद्यालयमा कायम रहेको राजनीतिकरण अन्त्य गरी मेरिटोक्रेसीका आधारमा शैक्षिक संस्था सञ्चालन गरिने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)