कर्णाली प्रदेश सरकारविरूद्धको अविश्वासको पक्षमा मतदान गर्ने नेकपाको निर्णय
deshsanchar.com · Thu Jul 23 05:41:28 GMT 2026

हुम्ला– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)