एसियन गेम्स क्रिकेट : नेपाल अफगानिस्तान र जापानसँग एउटै समूहमा
bishowkhabar.com · Thu Jul 23 08:19:44 GMT 2026
काठमाडौं– जापानमा सेप्टेम्बरमा हुने एसियन गेम्सको पुरुष क्रिकेट प्रतियोगितामा नेपाल समूह चरणमा अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्ने भएको छ।
बिहीबार सार्वजनिक ड्रअनुसार नेपाल समूहमा अफगानिस्तान र जापानसँग परेको हो। अर्को समूहमा हङकङ, मलेसिया र ओमान छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)