नेपालले भारत र बंगलादेशलाई बेच्यो २९ अर्ब को बिजुली, आयात घट्दै
kathmandupati.com · Thu Jul 23 08:22:21 GMT 2026

काठमाण्डु – नेपालले भारत र बंगलादेशमा बिजुली बेचेर २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ ।
नेपाल जिद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८२–०८३ मा भारत र बंगलादेशमा २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँको बिजुली बिक्री भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)