त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउँछौं : शिक्षामन्त्री पोखरेल
shilapatra.com · Thu Jul 23 08:23:00 GMT 2026

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय(त्रिवि) सहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउने बताएका छन् ।
बिहीबार त्रिविको ६७ औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा बोल्दै मन्त्री पोखरेलले विश्वविद्यालयलाई नयाँ एक्सेलेन्स सेन्टरका रूपमा इन्टरनेश्नल स्ट्याण्डर्ड युनिभर्सिटी बनाउँदै विदेशी प्रोफेसर नेपाल आउने र त्रिविका प्रोफेसरलाई पनि विदेशी युनिभर्सिटीमा एक्सचेन्ज गर्नेगरी यो प्रोग्राम ल्याउन लागेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)