टीयू परिसरबाट पक्राउ परेका विद्यार्थी नेतालाई छाड्न नेविसंघको माग
nepalpress.com · Thu Jul 23 08:30:03 GMT 2026

काठमाडौं । नेविसंघले त्रिवि परिसरबाट पक्राउ गरिएका विद्यार्थी नेताहरूलाई छाड्न माग गरेको छ ।
त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस समारोहमा सहभागी हुन कीर्तिपुर पुगेका मन्त्री पोखरेलविरुद्ध युवाहरूले ‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाएपछि प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)