दिपक भट्टसँग जोडिएको मुद्दामा नेपाल माइक्रो इन्स्योरेन्सका तत्कालीन सीईओ रिमाल पक्राउ
clickmandu.com · Thu Jul 23 08:39:51 GMT 2026

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले उनलाई काठमाडौं महानगरपालिका–७ सिफलबाट बिहीबार पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)