इरानमाथि अमेरिकी भीषण हमला, २ जनाको मृत्यु
bishowkhabar.com · Thu Jul 23 08:35:02 GMT 2026
काठमाडौं– अमेरिकाले इरानमाथि लगातार १२औँ दिन पनि हवाई आक्रमण जारी राखेको छ ।
अमेरिकी सेन्ट्रल कमान्डले होर्मुज जलमार्गमा इरानको सैन्य क्षमता कमजोर पार्ने उद्देश्यले आक्रमण गरिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)