मल किन्न गएका दुई नेपाली भारतीय जेलबाट अझै छुटेनन्
onlinekhabar.com · Thu Jul 23 08:40:44 GMT 2026

७ साउन, काठमाडौं । सर्लाहीको बलरा–५ का सुरेशप्रसाद सिंह असार १७ गते बिहानै खेतमा हाल्ने मल किन्न सीमा पारी सोनबरसा पुगे । उनका दाजु नागेन्द्रप्रसाद सिंह पनि सँगै गएका थिए ।
बिहान साढे नौ बजेतिर सुरेशप्रसादकी श्रीमती रेणु सिंहको मोबाइलको घण्टी बज्यो । सुरेशप्रसादले दाजुको मोबाइलबाट फोन गरेका रहेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)