ओपनएआईको एआई एजेन्ट नियन्त्रित परीक्षणमै बेकाबु: आफैं इन्टरनेटमा पुगेर अर्को कम्पनीको सिस्टम ह्याक
techpana.com · Thu Jul 23 08:42:05 GMT 2026

काठमाडौं । च्याटजीपीटी निर्माता ओपनएआईको उन्नत आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेलद्वारा सञ्चालित एक एआई एजेन्ट बेकाबु बनेर अर्को कम्पनीको सिस्टम ह्याक गरेपछि साइबर सुरक्षा क्षेत्रमा हलचल मच्चिएको छ । उक्त एआई एजेन्ट सुरक्षा परीक्षणका क्रममा नियन्त्रण बाहिर गएर आफैंले अर्को एक स्टार्टअप कम्पनी हगिङ फेस (Hugging Face) को पूर्वाधार ह्याक गरेको ओपनएआईले एक ब्लग पोस्ट मा उल्लेख गरेको छ ।
ओपनएआईले आफ्ना केही अत्याधुनिक एआई मोडेलहरूको क्षमता नियन्त्रित (कन्ट्रोल्ड) वातावरणमा परीक्षण गरिरहेको थियो । तर परीक्षणका क्रममा उक्त एजेन्टले निर्धारित सुरक्षा घेरा (कन्टेनमेन्ट) तोड्दै इन्टरनेटमा पहुँच बनायो र परीक्षणको लक्ष्य पूरा गर्न हगिङ फेसको प्रणालीमा अनधिकृत रूपमा प्रवेश (ह्याक) गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)