शिक्षामन्त्रीको राजीनामा मागबाट पछि नहट्ने ककरोच जनता पार्टीको अडान
kharibot.com · Thu Jul 23 08:45:00 GMT 2026

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा जारी आन्दोलनका बीच ककरोच जनता पार्टी (सिजेपी) ले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागबाट कुनै पनि हालतमा पछि नहट्ने स्पष्ट गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)