नेपाल-चीन द्विपक्षीय सम्बन्ध कि नयाँ कम्युनिस्ट मोर्चा? झलनाथ खनालको यो बेलाको चीन भ्रमणको मुख्य उद्देश्य के हो?
barnanmedia.com · Thu Jul 23 08:30:54 GMT 2026

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल जनवादी गणतन्त्र चीनको मैत्रीपूर्ण निमन्त्रणामा एक साताव्यापी भ्रमणका लागि आज चीनतर्फ प्रस्थान गर्नुभएको छ।
नेता खनाल आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिचुवान एयरलाइन्सको नियमित उडानमार्फत चीन प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। नेपालमा विकास भइरहेको नयाँ राजनीतिक वातावरणका बीच वरिष्ठ कम्युनिस्ट नेता खनालको यो चीन भ्रमणलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)