हैदरावाद–लण्डन उडानमा ब्रिटिश एयरवेजका तीनै पाइलट बिरामी, एक जनालाई ३० हजार फिट मै दिनु पर्यो अक्सिजन
kalakarmi.com · Thu Jul 23 08:47:47 GMT 2026

हैदरावार्द– हैदराबादबाट लण्डनतर्फ उडिरहेको ब्रिटिश एयरवेजको एउटा उडानका तीनै जना पाइलट उडान कै क्रममा बिरामी परेका छन् ।
तीमध्ये एक पाइलटको अवस्था ३० हजार फिटको उचाइमा गम्भीर बनेपछि विमान मै अक्सिजन दिनु परेको थियो । प्रारम्भिक जानकारीअनुसार उडानअघि तीनै पाइलटले हैदराबादस्थित एक होटलमा नास्ता गरेका थिए । त्यसपछि उनीहरूमा फुड पोइजनिङ (खाद्य विषाक्तता) को लक्षण देखिएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)