आइसिसी लिग-२ : नेदरल्यान्ड्सविरूद्ध नेपाली टोलीमा एक परिवर्तन
setopati.com · Thu Jul 23 08:55:39 GMT 2026
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले घरेलु टोली नेदरल्यान्ड्सविरूद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
घरेलु टोली नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेसँगै नेपालले ब्याटिङ गर्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)