मध्यपूर्वमा बढ्यो आणविक हतियारको होड
nepalviews.com · Thu Jul 23 08:57:36 GMT 2026

काठमाडौं । अमेरिका र साउदी अरेबियाबीच अमेरिकी प्रविधि र विशेषज्ञताको सहयोगमा साउदीमा नागरिक प्रयोजनका लागि आणविक ऊर्जा कार्यक्रम विकास गर्ने ऐतिहासिक सम्झौता भएको छ ।
३० वर्षका लागि गरिएको यो सम्झौताले मध्यपूर्वमा नयाँ आणविक हतियार होड सुरु हुन सक्ने भन्दै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा चिन्ता बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)