माइतीघरमा सुकुमवासी : यो देशमा बाँच्न देऊ
onlinekhabar.com · Thu Jul 23 08:54:12 GMT 2026

७ साउन, काठमाडौं । भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीहरूले आफ्नो बसोवास तथा जग्गाको स्वामित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै बिहीबार पनि आन्दोलन जारी राखेका छन् ।
सरकारले वैकल्पिक व्यवस्थापन नगरी उठिबास लगाएको भन्दै उनीहरूले ‘यो देशमा बाँच्न देऊ’ लेखिएको ब्यानर बोकेर काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)