पोस्टरमा चिढिएकी प्रियंका
kalakarmi.com · Thu Jul 23 09:00:23 GMT 2026

काठमाडौं- आयंका फिल्म्सको प्रस्तुतीमा तयार भएको चलचित्र ‘मास्टर्नी’ का दुई पोष्टर सार्वजनिक भएका छन् । केहि समय अगाडी सार्वजनिक भएको प्रियंका कार्की फिचर्ड एकल पोष्टरले दर्शकको मन जितेपछि निर्माण टिमले दुई फरक नयाँ पोष्टर सार्वजनिक गरेको हो ।
पहिलो पोष्टरमा अभिनेत्री प्रियंका कार्की र सिम्रन खड्का प्रस्तुत रहेका छन् । पोष्टरमा प्रियंकाको अँगालोमा सिम्रन रहेकी छिन्। यसले केहि भावुकता जनाउछ। चलचित्रले आमा छोरीको कथा रहेको दर्शाउछ। दोश्रो पोष्टरमा चलचित्रका तीन प्रमुख कलाकार रहेका छन् । प्रियकाको साथमा प्रमोद अग्रहरी र सिम्रन खड्का रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)