पूर्वएसएसपी साह नै ठगीमा परेपछि…
kendrabindu.com · Thu Jul 23 09:09:36 GMT 2026
धनुषा। नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) गोविन्दकुमार साह आफैँ ठगीमा परेका छन्।
धितोमा रहेको आफ्नो जग्गा बैंकमा पुनःधितो राखी अरू कसैले ४ करोड रुपैयाँ ऋण लिएको थाहा पाएपछि आफू ठगीमा परेको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)